जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
विलापको पुस्तकको परिचय 

विलापको पुस्तकको परिचय 

विलापको अर्थ चिच्याउनु, शोक गर्नु वा विलाप गर्नु हो । यो पुस्तक यर्मियाद्धारा लेखिएको हो भन्ने धेरै ईश्वरशास्त्रीहरुको विश्वास रही आएको छ । वास्तवमा यो पुस्तकको कथा बस्तु हेर्दा यर्मियाले यरुशलेमको पतनको चेतावनी दिदै अधिल्ला तिर हेर्छन तर विलापले रुदै परमेश्वरको प्रतिज्ञाहरु , न्याय,र पतन तर्फ पछिल्ला तिर हेर्छन् । जब यर्मिया दया, दुःखको साथमा साथीहरुको साथमा पुग्छन् । उनी रोइ रहेको र विालप गरिरहकेको कारण यहाँ, यस पूस्तकमा यर्मियालाई रुन्चे अगमबक्ता भनिन्छ । यस पुस्तकमा उल्लेख गरिएका ५ वटा अध्यायले ५ वटा कविताको प्रतिनिधित्व गर्दछ । यसैले विलापको पुस्तक ५ वटा कविताको संग्रह हो ।  यो पुस्तक विलापहरु कहलाइने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.