जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।

हाम्रा लेखहरू

ChatGPT Image Jul 5 2026 09 32 05 PM

बाइबल

7qKqLTGLSovYqL6CGB8SqqtWuQsjmE3dMThTtx0yj8x6A3d7v0Gkr6YtxwHn2yjeHkDsQh0ZDugdiP8wHmOQgwkmJFhgjsEg3
मार्टिन लुथर मण्डली सुधारक

"परमेश्वरले आफ्नो प्रेम त्यहाँ खन्याउनुहुन्छ जहाँ मानिसले प्रेम पाउन योग्य छैन।"

spurgeon portrait orig
चार्ल्स स्पर्जन महान प्रचारक

"परमेश्वर यति असल हुनुहुन्छ कि उहाँले कुनै अनावश्यक दुःख दिनुहुन्न, र यति बुद्धिमान हुनुहुन्छ कि कुनै गल्ती गर्नुहुन्न।"

images
आर. सी. स्प्रौल बाइबल ईश्वरशास्त्री

"परमेश्वरको पवित्रता उहाँको सबै गुणहरूको मुकुट हो।"

let's Stand Together

Hope and Salvation in Christ

In hope of eternal life, which God, who never lies, promised before the ages began

Titus 1:2

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.