जब पवित्र धर्मशास्त्र बोल्दछ...

बख्त सिंह

बख्त सिंह जब नास्तिकताको पथबाट ख्रीष्टको पथमा आए

बख्त सिंह जब नास्तिकताको पथबाट ख्रीष्टको पथमा आए

बख्त सिंहको जन्म ख्रीब्टाब्द १९०३ जून ६ गते भारतको पञ्जाबमा भएको थियो । उनले ख्रीष्टियन मिसनरी स्कूलमा अध्ययन गरका थिए । बख्त सिंहले ख्रीष्टियानहरु प्रति निकै घृणा पूर्ण भावले भरिएका थिए । जब उनले प्राथमिक तहको उर्तीण गरे तब कसैले उनलाई एउटा बाइबल दिएको थियो । उनले त्यस बाइबललाई च्याति दिएका थिए । उनले आफ्नो अधिकांश समय शिख मन्दिरमा बिताएका थिए र रितिरिवाजको पालना गर्ने गर्दथे ।जब उनले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरे तब उनको इच्छा इङ्गल्याण्डमा गएर उच्च शिक्षा अध्ययन गर्ने थियो तर उनका पिताले भने आफ्नो व्यवसायमा सहायता गरोस भन्ने चाहान्थे । उनको विदेशमा गएर अध्ययन गर्ने तिब्र चाहाना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.