जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
जब दुःखमा हुनुहुन्छ, परमेश्वर कहाँ छन्?

जब दुःखमा हुनुहुन्छ, परमेश्वर कहाँ छन्?

“परमेश्वर कहाँ हुनुहुन्छ जब म दुःखमा हुन्छु ?” जीवन जिउँदै गर्दा हामीहरूको जीवनमा विभिन्न प्रकारका समस्याहरू वा आधीँहरू आउँने गर्दछ । यी आधीँहरूले हाम्रो जीवनको विभिन्न पक्षहरूलाई तहसनहस पारि दिन्छ । त्यस आधीँले हाम्रो जीवनलाई गहिरो नमिटिने चोट दिएर जान्छ । त्यस अवस्थामा हामी निक्कै कमजोर हुन्छौँ र परमेश्वरलाई प्रश्न गर्न पुग्छौँ कि, "परमेश्वर तपाई कहाँ हुनुनुहुन्थ्यो, जब म दुःखमा थिए ? वा परमेश्वर तपाई कहाँ हुनुहुन्छ, जब म दुःखमा हुन्छु ?" यो मानिसको जीवनमा आउँने र आफ्नो विश्वासलाई अनुभव र परिस्थितिसँग तुलना गरी परमेश्वरसँग आवेगले वा परमेश्वरमाथिको विश्वास्ततामाथि गरिने अम्भिर र आशावादी  प्रश्न हो । यस प्रश्नले मुलत २…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.