जब पवित्र धर्मशास्त्र बोल्दछ...

बाइबल

मार्टिन लुथर किङ्ग र उनका ९५ बुदाँहरू

मार्टिन लुथर किङ्ग र उनका ९५ बुदाँहरू

मार्टिन लुथर १६औँ शताब्दीका प्रसिद्ध जर्मन धर्मशास्त्री, शिक्षक र धार्मिक सुधारक थिए । उनलाई ख्रीष्टियन धर्ममा सुधार ल्याउने प्रमुख व्यक्तिका रूपमा चिनिन्छ । उनका विचार र कार्यहरूले युरोपमा ठूलो धार्मिक परिवर्तन ल्याए र यसबाट Protestant Reformation नामक आन्दोलन सुरु भयो। मार्टिन लुथरको जन्म सन् 1483 नोभेम्बर 10 मा जर्मनीको Eisleben मा भएको थियो। उनका बाबुआमा साधारण परिवारका भए पनि शिक्षाप्रति धेरै सचेत थिए। त्यसैले बाल्यकालदेखि नै लुथरले राम्रो शिक्षा प्राप्त गरे। उनले उच्च शिक्षाका लागि University of Erfurt मा अध्ययन गरे । सुरुमा उनले कानुन विषय अध्ययन गर्न थालेका थिए, किनभने उनका बुबा उनलाई वकिल बनोस् भन्ने चाहन्थे तर पछि…
Read More
इजकिएलको पुस्तकको परिचय 

इजकिएलको पुस्तकको परिचय 

इजकिएल नामको अर्थ “परमेश्वरले बलियो बनाउनु हुन्छ” “God strengthens” यो पुस्तक योहोकीन कैदमा परेको पाचौँ बर्षमा इजकिएलले अगमवाणी गरेको थिए । इजकिएलले गरेको अगमवाणी योहोकीन राजाको समयमा मात्र गरेको थियो । उनी एक असल मानिस वा राजा थिए । यर्मियाले यरुशलेमको पतन पहिले वा पतन हुनु भन्दा अधि अगमवाणी गर्दा इजकिएल यहूदावाटका निर्वासित मध्येको बेबिलोनमा रहने निर्वासित अगमबक्ता पूजाहारी थिए , उनी निर्वासित लगिएका दोस्रो समूहको वा ई.पू. ५९७ मा बेबिलोनामा लगिएका थिए । इजकिएलले यरुशलेमको पतन अधि पतनको समयमा र पतन पछि पनि अगमवाणी गरेको थियो । अर्थात उनले बेबिलोनमा पनि अगमवाणी गरेको थियो । निर्वासनमा भएकाहरुलाई आशा र उत्साह…
Read More
विलापको पुस्तकको परिचय 

विलापको पुस्तकको परिचय 

विलापको अर्थ चिच्याउनु, शोक गर्नु वा विलाप गर्नु हो । यो पुस्तक यर्मियाद्धारा लेखिएको हो भन्ने धेरै ईश्वरशास्त्रीहरुको विश्वास रही आएको छ । वास्तवमा यो पुस्तकको कथा बस्तु हेर्दा यर्मियाले यरुशलेमको पतनको चेतावनी दिदै अधिल्ला तिर हेर्छन तर विलापले रुदै परमेश्वरको प्रतिज्ञाहरु , न्याय,र पतन तर्फ पछिल्ला तिर हेर्छन् । जब यर्मिया दया, दुःखको साथमा साथीहरुको साथमा पुग्छन् । उनी रोइ रहेको र विालप गरिरहकेको कारण यहाँ, यस पूस्तकमा यर्मियालाई रुन्चे अगमबक्ता भनिन्छ । यस पुस्तकमा उल्लेख गरिएका ५ वटा अध्यायले ५ वटा कविताको प्रतिनिधित्व गर्दछ । यसैले विलापको पुस्तक ५ वटा कविताको संग्रह हो ।  यो पुस्तक विलापहरु कहलाइने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.